यी भूभागमा पर्दै छ पानी
baahrakhari.com · Mon Nov 09 09:49:00 UTC 2026

काठमाडौं । देशका केही भूभागमा आज (कात्तिक २३) वर्षाको पूर्वानुमान छ । एक–दुई ठाउँमा पानी समेत परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लाहरूमा मेघगर्जन/चट्याङसहित पानी पार्न सक्ने बादल विकास भएको महाशाखाले उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)