मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘राष्ट्रिय सम्पत्तिमा आगो लाउने र लुटपाट गर्ने जस्ता कार्यले विश्वमा नेपालीको बेइज्जत भयो’

nepalpress.com · Mon Nov 09 09:41:05 UTC 2026

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सद्भाव कायम गर्दै देशमा शान्ति कायम गर्नुपर्ने बताएका छन् ।

तिहार, नेपाल सम्वत् ११४७ न्हूदँ तथा छठ पर्वको अवसरमा सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा ओलीले झूट र विध्वंसप्रति आपत्ति जनाउँदै सामाजिक सद्भाव कायम गर्दै देशमा शान्ति कायम गर्नुपर्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)