इरानसँगको कूटनीतिक वार्तामा थोरै प्रगति भएको रुबियोको भनाइ
ratopati.com · Mon Nov 09 09:54:27 UTC 2026

काठमाडाैँ । अमेरिका–इरान द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयासहरूमा खासै प्रगति हुन नसकेको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार बताएका छन्।
उनले इरानका मागहरू ‘अस्वीकार्य’ रहेको बताउँदै भने, “अहिलेसम्म यो खासै उत्पादक हुन सकेको छैन किनकि इरानका मागहरू मात्र अस्वीकार्य होइनन्, केही अवस्थामा त साँच्चै नै अव्यावहारिक छन्।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)