मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहारको झिलिमिली देख्दा सम्झनै पर्ने नाम कुलमान घिसिङ २०७३ भन्दा अघि सधैँ बित्थ्यो अध्यारोमा तिहार

barnanmedia.com · Mon Nov 09 09:49:03 UTC 2026

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले तिहारमा घरघरमा बत्ती बलेको देख्दा २०७३ सालअघि उज्यालोकै पर्व अँध्यारोमा मनाउनुपरेका दिन सम्झिने बताएका छन्।

तिहारको शुभकामना सन्देशमा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी प्रमुख घिसिङले नागरिकको साथ र विश्वासले लोडसेडिङ अन्त्य गर्न सम्भव भएको बताए। उनले देशका करिब सबै घरमा बिजुली पुगेको र नेपाली बिजुली विदेशसम्म निर्यात हुन थालेको पनि स्मरण गरे।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)