सार्वजनिक खरिदका श्रमिकको न्यूनतम तलब तोकियोः कार्यालय सहयोगीको मासिक साढे ३२ हजार
nepalpress.com · Mon Nov 09 10:01:13 UTC 2026

काठमाडौं । सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक, सामाजिक सुरक्षा र हकहितलाई व्यवस्थित गर्न सरकारले नयाँ कार्यविधि ल्याएको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ७४ (क) ले दिएको अधिकार प्रयोग गरी ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)