किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी
dcnepal.com · Mon Nov 09 10:01:54 UTC 2026

हेटौँडा। सामान्यतया घरमा आमाबुबाले छोराछोरीलाई नयाँ कुरा सिकाउँछन् तर मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१८ हर्नामाडीकी सपना ढुङ्गानाको घरमा केही दिनअघि फरक दृश्य देखियो। कक्षा ४ मा अध्ययनरत छोरी अधिश्री दाहालले आमालाई पुराना कागजबाट नयाँ कागज बनाउने तरिका सिकाइन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)