शेख हसिनाद्वारा नयाँ राहदानी र परिचयपत्र माग : बंगलादेश फर्किने तयारीको संकेत
baahrakhari.com · Mon Nov 09 10:06:20 UTC 2026

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतको निर्वासनबाट स्वदेश फर्किने तयारीस्वरूप नयाँ राहदानी (पासपोर्ट) र परिचयपत्र उपलब्ध गराउन माग गरेकी छन् ।
दुई वर्षदेखि भारतमा बस्दै आएकी हसिनाको यो मागलाई आगामी डिसेम्बरमा बंगलादेश फर्किने आफ्नो वाचा पूरा गर्ने दिशामा अहिलेसम्मकै स्पष्ट संकेतका रूपमा हेरिएको अलजजिरा ले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)