मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खुल्यो पृथ्वी राजमार्ग, पन्छाइयो घोप्टेभीरको पहिरो

hamrakura.com · Mon Nov 09 00:00:00 UTC 2026

चितवन । घोप्टेभीरको पहिरो सफा गरिएको छ । पहिरोका कारण सडक अवरुद्ध भइको थियो । पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा आज बिहान खसेको पहिरो व्यवस्थापन गरी दिउँसो १ः३० बजेबाट यातायात सेवा चालु गरिएको हो ।

नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार १ः२५ बजेबाट पहिरो व्यवस्थापन गरिएको जानकारी दिए । मुग्लिन र धादिङ तर्फबाट छ वडा, लोडर, एक्साभेटर, जेसीबी प्रयोग गरी पहिरो व्यवस्थापन गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)