मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संरक्षणको अभावमा छेडेदह ताल

kendrabindu.com · Mon Nov 09 10:04:17 UTC 2026

बाजुरा । छेडेदह ताल संरक्षणको अभावमा जोखिममा पर्दै गएको छ । यो ताललाई स्थानीयले प्रेम ताल पनि भन्दछन् ।

खप्तड छेडेदह गाउँपालिकामा अवस्थित उक्त ताल पछिल्लो समय पहिरोको उच्च जोखिमसँगै संरक्षण अभावमा सङ्कटमा पर्न थालेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)