सोमपाल कामी दुईपटक बल प्रहार गर्दा भए आउट, के हो हिट द बल ट्वाइस ?
nepalviews.com · Mon Nov 09 10:10:32 UTC 2026
काठमाडौं । एनपीएलको आजको भइरहेको पाेखरा एभेन्जर्स र कर्णाली याक्सबीचको खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामी असमान्य ढंगबाट आउट भएका छन् । विपन खत्रीको बलमा उनले दुईपटक ब्याटबाट बलमाथि प्रहार गरे । त्यसपछि पोखराले अपिल गरेपछि अम्पाएर बुद्धि प्रधानले थर्ड अम्पाएर रिफर गरे । र सोमपाललाई थर्ड अम्पाएरले आउट दिए ।
सोमपाल कामी आउट भएको नियोम हिट द बल ट्वाइस हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)