संरक्षणको अभावमा छेडेदह ताल
khabarhub.com · Mon Nov 09 10:04:05 UTC 2026

बाजुरा – छेडेदह ताल संरक्षणको अभावमा जोखिममा पर्दै गएको छ । यो ताललाई स्थानीयले प्रेम ताल पनि भन्दछन् ।
खप्तड छेडेदह गाउँपालिकामा अवस्थित उक्त ताल पछिल्लो समय पहिरोको उच्च जोखिमसँगै संरक्षण अभावमा संकटमा पर्न थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)