एस्टन भिल्लासँग चार गोल खाएपछि म्यानचेस्टर युनाइटेडको नाममा लज्जास्पद कीर्तिमान!
barnanmedia.com · Mon Nov 09 10:03:35 UTC 2026
काठमाडौं । एस्टन भिल्लासँग थप चार गोल बेहोरेपछि म्यानचेस्टर युनाइटेड युरोपका प्रमुख लिगमा यस सिजन सबै प्रतियोगिता जोड्दा सर्वाधिक गोल खाने टोलीमध्ये परेको छ।
युनाइटेडले यस सिजन रक्षात्मक रूपमा कमजोर प्रदर्शन गरिरहेको छ। पछिल्लो खेलमा भिल्लासँग चार गोल खाएसँगै उसको खराब रक्षात्मक प्रदर्शन थप उजागर भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)