नुवाकोटमा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु
nepallive.com · Mon Nov 09 10:11:02 UTC 2026

काठमाडौं– नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो।
मोटरसाइकल अनियन्त्रित भई सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)