उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबिच भेटघाट
ratopati.com · Mon Nov 09 10:28:20 UTC 2026

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबिच शिष्टाचार भेट भएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा आज भएको सो भेटमा दुई देशबिचको द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्ध थप सुदृढ र विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको मन्त्री साहको सचिवालयले जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)