नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
kalakarmi.com · Mon Nov 09 10:33:16 UTC 2026

काठमाडौं- नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ।
प्रहरीका अनुसार सोमवार बिहान करिब १०ः५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)