अन्ततः जित्यो पोखरा, कर्णालीको प्लेअफ दौड कठिन
nepalviews.com · Mon Nov 09 10:28:32 UTC 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजमा पोखरा एभेन्जर्स पाँचौँ खेलमा पहिलो जित हात पार्न सफल भएको छ । आजको पहिलो खेलमा कर्णाली याक्सलाई पोखरा एभेन्जर्सले ६३ रनले पराजित गरी अंकतालिकामा खाता खोलेको हो । पोखराले टस जितेर पहिला ब्याटिङ गर्दै २१८ रनको विशाल स्कोर बनाएको थियो । जवाफमा कर्णाली १५४ रनमा अलआउट भयो ।
पोखराका लागि युवराजसिंह सामराले ४८ बलमा १०२ रन बनाएका थिए । उनले यो सिजनको पहिलो शतक बनाएपछि पोखराले यो सिजनकै सर्वाधिक स्कोर बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)