मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

तिहारमा पनि रोकिएन विदेशीनेको लर्को

nepalviews.com · Mon Nov 09 10:33:07 UTC 2026

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भेटिएका राकेश परियारको अनुहारमा खुसी देखिएको थिएन । यद्यपि, उनमा विदेश जाने उत्साह भने थियो ।

रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) गइरहेका परियार भाइटिकाको पूर्वसन्ध्यामा विदेश जाने बाध्यताका कारण दुःखी देखिन्थे । नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले तिहारको दिन विदेशिनुपर्दा दुःख लागेको बताउँदै पढाइ सकिएपछि रोजगारीको लागि विदेश जाने निर्णय गरेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)