रविनिकटहरूको कुन–कुन फाइल खोतलियो ?
janaaastha.com

रास्वपा सभापति रवि लामिछानेनिकट नेता र व्यक्तिहरूका गतिविधि नियाल्न सुराकी खटाइएको चर्चा रास्वपाभित्र भुसको आगोझैँ फैलिएको छ । सरकारका गतिविधिबारे संसदमै बोलेका महामन्त्री विपिन आचार्य, दीपक बोहरा, पूर्वमहामन्त्री तथा मुख्य सचेतक कविन्द्र बुर्लाकोटी, सचेतक क्रान्तिशिखा धिताल र संगठन विभाग प्रमुख प्रमोद न्यौपानेका गतिविधि संकलन गर्न विशेष टोली खटेको एक नेताले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)