दैलेख दुर्घटना : चालकसहित दुईजनाको मृत्यु
baahrakhari.com · Mon Nov 09 10:36:32 UTC 2026

सुर्खेत । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
सोमबार (कात्तिक २३) बिहानको दुर्घटनामा ६ जना घाइते भएका थिए । उपचारका क्रममा चालकसहित दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)