मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘नेपालीहरूलाई लाज लाग्दैन अरूको सम्पत्ति लुटेर भाग्न?’ भन्दै केपी ओलीको आक्रोश

barnanmedia.com · Mon Nov 09 10:32:15 UTC 2026

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरूको सम्पत्ति लुटेर भाग्ने प्रवृत्तिप्रति आक्रोश व्यक्त गरेका छन्।

उनले नेपालीहरूको यस्तो व्यवहारका कारण विश्वमै नेपालको बेइज्जत भएको टिप्पणी गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)