मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सेनेगलको तटनजिक आप्रवासी बोकेको डुङ्गा डुब्दा कम्तीमा ३४ जनाको मृत्यु

nepalpress.com · Mon Nov 09 10:42:02 UTC 2026

काठमाडौं । पश्चिम अफ्रिकी मुलुक सेनेगलको तटनजिक आप्रवासी बोकेको डुङ्गा डुब्दा कम्तीमा ३४ जनाको मृत्यु भएको छ ।

सेनेगलको समाचार एजेन्सी एपीएसले एक सरकारी अधिकारीलाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)