मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कोप–३१ को उच्चस्तरीय पूर्ण बैठकमा परराष्ट्रमन्त्री खनाल सहभागी

nepalsamaya.com · Mon Nov 09 10:48:16 UTC 2026

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले तुर्कीएको आन्ताल्यामा सोमबारदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) को पूर्ण बैठकको उद्घाटन सत्रमा सहभागि भएका छन्।

नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने उक्त सम्मेलनमा परराष्ट्रमन्त्री खनालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)