मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कोप–३१ मा नेपाल पेभिलियन उद्घाटन, हिमाली संकट सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहयोगको माग

setopati.com · Mon Nov 09 10:38:21 UTC 2026

टर्कीको अन्ताल्यामा सोमबार सुरू भएको विश्व जलवायु सम्मेलन (कोप–३१) मा नेपालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम सामना गर्न अन्तर्राष्ट्रिय सहयोग माग गरेको छ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका परराष्ट्रमन्त्री शिशिर खनालले सम्मेलन स्थलमा नेपाल पेभिलियन उद्घाटन गर्दै जलवायु न्याय सुनिश्चित गर्न, जलवायु परिवर्तनबाट हुने हानि तथा नोक्सानी कोषमा प्रभावित देशहरूको सहज पहुँच स्थापित गर्न र हिमाली क्षेत्रलाई सुरक्षित बनाउन अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)