मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कञ्चनपुरमा बालिकामाथि सामूहिक बलात्कार, तीन जना पक्राउ

kendrabindu.com · Mon Nov 09 10:59:03 UTC 2026

कञ्चनपुर । कञ्चनपुरमा १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा तीन जना युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बेलडाँडी गाउँपालिका–१ का २१ वर्षीय विशाल सुनार, १९ वर्षीय सुबास बलायर र २१ वर्षीय प्रकाश बलायर रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)