कांग्रेस उपसभापति आचार्यको आरोप : प्रतिशोध, क्रोध र भ्रमबाट चल्दैछ सरकार
nepalpress.com · Mon Nov 09 10:58:30 UTC 2026

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति मधु आचार्यले वर्तमान सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको आरोप लगाएका छन् ।
रिपोटर्स क्लव नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा आचार्यले सरकार गठन भएको ६ महिना नपुग्दै पारदर्शितामाथि गम्भीर प्रश्न उठ्न थालेको बताए। उनले सरकारको कार्यशैली, निर्णय प्रक्रिया र सरोकारवालासँगको संवाद अभावले मुलुकमा विचौलियाहरू हाबी हुने अवस्था सिर्जना भएको उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)