रैथाने उत्पादनको प्रवर्द्धन गर्न देशभरका ठूला शहरमा मेला आयोजना गर्न सभामुख अर्यालको सुझाव
barnanmedia.com · Mon Nov 09 10:56:23 UTC 2026

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले रैथाने कृषि उत्पादनको प्रवर्द्धन तथा बजारीकरणका लागि सरकारले देशभरका ठूला शहरमा नियमित रूपमा रैथाने मेला तथा प्रदर्शनी आयोजना गर्नुपर्ने बताउनुभएको छ ।
थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजित तिहार विशेष रैथाने मेलाको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)