मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चार हारपछि पोखराको पहिलो जित, कर्णाली ६३ रनले पराजित

barnanmedia.com · Mon Nov 09 11:05:07 UTC 2026

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ मा पोखरा एभेन्जर्सले पहिलो जित हासिल गरेको छ । लगातार चार खेलमा पराजय बेहोरेको पोखराले पाँचौँ खेलमा कर्णाली याक्सलाई ६३ रनले पराजित गर्दै प्रतियोगितामा जितको खाता खोलेको हो ।

पोखराले दिएको २१८ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली १८.३ ओभरमा १५४ रनमा अलआउट भयो । यससँगै कर्णालीले जारी प्रतियोगितामा तेस्रो हार बेहोरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)