रुकुम पश्चिममा जिप दुर्घटना : दुई जनाको *मृ*त्यु, १३ जना घाइते
canadanepal.com · Mon Nov 09 11:05:00 UTC 2026

सुर्खेत - रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो करिब १२ बजे थापागाउँबाट नयाँडाँडातर्फ आउँदै गरेको भे १ च ३११२ नम्बरको जिप ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)