मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चितवन राइनोजविरुद्ध काठमान्डु गोर्खाजले पहिले ब्याटिङ गर्ने

lokaantar.com · Mon Nov 09 11:02:03 UTC 2026

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको सोमबारको दोस्रो खेलमा काठमान्डु गोर्खाजले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजले टस जिती काठमान्डु गोर्खाजलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)