विपद् प्रभावित अन्नपूर्णका सबै सडक सञ्चालनमा
kendrabindu.com · Mon Nov 09 11:10:26 UTC 2026

म्याग्दी । यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दी जिल्लामा सबैभन्दा बढी प्रभावित बनेको अन्नपूर्ण गाउँपालिकाका सबै सडक सञ्चालनमा आएका छन् ।
गत असोज ८ गतेदेखि ११ गतेसम्मको झरीपछिको बाढीपहिरोका कारण अवरुद्ध बनेका अन्नपूर्ण गाउँपालिकाका ८ वटै वडा र बस्ति जोड्ने सडक डेढ महिनापछि पूर्ण रुपमा सञ्चालनमा आएका हुन् । अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले वडा नम्बर ५ मा पर्ने पाउद्धार गाउँ जोड्ने सडक मर्मतको काम आइतबार सकिएको जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)