मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोनाल्डोको सन्यासमा आफ्नो कुनै दोष नरहेको पोर्चुगलका प्रशिक्षक जर्ज जेससको दाबी

barnanmedia.com · Mon Nov 09 11:13:08 UTC 2026

काठमाडौं । पोर्चुगलका मुख्य प्रशिक्षक जर्ज जेससले क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने निर्णय गर्नुमा आफ्नो कुनै दोष नरहेको बताएका छन्। रोनाल्डोको निर्णयले आफू आश्चर्यमा परेको समेत उनले खुलासा गरेका छन्।

४१ वर्षीय रोनाल्डोले बिहीबार पोर्चुगल राष्ट्रिय टोलीबाट आफ्नो ऐतिहासिक यात्रा अन्त्य गर्ने घोषणा गरेका थिए। उनले राष्ट्रिय टोलीका लागि कीर्तिमानी २३४ खेल खेल्दै १४६ गोल गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)