तिहारको बिदामा बिन्दास मुडमा प्रधानमन्त्री बालेन
reportersnepal.com · Mon Nov 09 11:08:07 UTC 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) तिहारको सार्वजनिक बिदामा फुर्सदिलो मुडमा देखिएका छन् । उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो फरक र रमाइलो शैलीको तस्बिर सार्वजनिक गरेका हुन् ।
तिहारको उल्लाससँगै सार्वजनिक बिदाको समय बिताइरहेका बालेनले फेसबुकमा आफ्नो एउटा तस्बिर पोस्ट गरेका छन् । तस्बिरमा उनी कालो पहिरन, कालो चस्मा र हल्का फुलेको दाह्रीमा देखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)