मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डेढ महिनापछि अन्नपूर्ण गाउँपालिकाका सबै बस्ती सडक सञ्जालमा जोडिए

khabarhub.com · Mon Nov 09 11:15:06 UTC 2026

म्याग्दी – मनसुनजन्य विपद्का कारण सडक सम्पर्क विच्छेद भएका म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका सबै बस्ती डेढ महिनापछि सडक सञ्जालमा जोडिएका छन् ।

गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले अवरुद्ध बनाएका गाउँपालिकाका आठवटै वडाका सडक मर्मतपछि सञ्चालनमा आएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)