सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको छ : मधु आचार्य
khabarhub.com · Mon Nov 09 11:05:17 UTC 2026

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति मधु आचार्यले वर्तमान सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको आरोप लगाएका छन् । उनले सरकार गठन भएको ६ महिना नपुग्दै सरकारको पारदर्शिता र कार्यशैलीमाथि गम्भीर प्रश्न उठ्न थालेको बताएका हुन् ।
रिपोर्टर्स क्लब नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा आचार्यले सरकारको निर्णय प्रक्रिया र सरोकारवालासँगको संवाद अभावले मुलुकमा बिचौलियाहरू हाबी हुने अवस्था सिर्जना भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)