मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जलवायु सम्मेलनमा नेपालको प्रदर्शनी कक्ष उद्घाटन

kharibot.com · Mon Nov 09 11:15:00 UTC 2026

काठमाडौं । टर्कीको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा नेपालको प्रदर्शनी कक्ष उद्घाटन गरिएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले सोमबार नेपालको प्रदर्शनी कक्ष उद्घाटन गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)