अहिले राजनीति अलि खलबलिएको छः ओली
setopati.com · Mon Nov 09 11:17:06 UTC 2026

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मानिसको सांस्कृतिक मनोवृत्ति बिग्रिँदा राजनीति समेत खलबलिएको टिप्पणी गरेका छन्।
सोमबार भक्तपुरमा नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले बडादसैं, शुभदीपावली, नेपाल संवत ११४७ तथा छठ पर्वको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले समाजमा परोपकार, करूणा र निर्माणको भावनाभन्दा विध्वंशको प्रवृत्ति बढेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)