धमलाहरू एकीकृत भएर अघि बढ्नुपर्छ : ऋषि धमला
reportersnepal.com · Mon Nov 09 11:23:16 UTC 2026

भक्तपुर । स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले धमला समुदाय एकीकृत भएर अघि बढ्नुपर्ने बताएका छन् ।
भक्तपुरमा आयोजित धमला सेवा समाजको १२औँ साधारणसभा तथा वंशावली मस्यौदा विमोचन कार्यक्रममा आज बोल्दै उनले समाजले छोटो समयमै उल्लेखनीय काम गरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)