बाढीपहिरोले अवरुद्ध अन्नपूर्णका सबै सडक सञ्चालनमा
himalpress.com · Mon Nov 09 11:39:44 UTC 2026

म्याग्दी- यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दी जिल्लामा सबैभन्दा बढी प्रभावित बनेको अन्नपूर्ण गाउँपालिकाका सबै सडक सञ्चालनमा आएका छन्।
गत असोज ८ गतेदेखि ११ गतेसम्मको झरीपछिको बाढीपहिरोका कारण अवरुद्ध बनेका अन्नपूर्ण गाउँपालिकाका ८ वटै वडा र बस्ति जोड्ने सडक डेढ महिनापछि पूर्ण रुपमा सञ्चालनमा आएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)