मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपतिको शुभकामना सन्देश- ‘तिहारले आपसी सद्भाव र समृद्धिको भावना अभिवृद्धि गर्छ’

barnanmedia.com · Mon Nov 09 11:38:49 UTC 2026

राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक, पौराणिक तथा वैज्ञानिक महत्त्व बोकेको तिहार उज्यालो र प्रकाशको पर्व भएको बताएका छन्।

तिहार पर्व २०८३ का अवसरमा शुभकामना सन्देश दिँदै उनले यस पर्वले विभिन्न जातजाति, भाषाभाषि र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)