मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

२४सै घण्टा देउसी–भैलो खेल्न दिन गृह मन्त्रालयको निर्देशन

ratopati.com · Mon Nov 09 11:45:29 UTC 2026

काठमाडौँ। गृह मन्त्रालयले तिहार पर्वका अवसरमा परम्परागत देउसी–भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन गर्न दिन देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

मन्त्रालयले साेमबारको सचिवस्तरीय निर्णयअनुसार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै नेपाली मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण र सामाजिक सद्भाव कायम हुने गरी अनुशासित रूपमा देउसी–भैलो कार्यक्रम सञ्चालन गर्न दिन अनुरोध गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)