रुकुम पूर्वका एक–दुई ठाउँमा वर्षा
baahrakhari.com · Mon Nov 09 11:47:00 UTC 2026

काठमाडौं । रुकुम (पूर्व)को सेरा गाउँ आसपास वर्षा भएको छ । सोमबार बेलुका सेरा गाउँ आसपासका एक–दुई ठाउँमा वर्षा भएको नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।
एक घण्टाका लागि थप वर्षा (२० मिमिसम्म) हुन सक्ने विभागले पूर्वानुमान गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)