कोप-३१ को उच्चस्तरीय पूर्ण बैठकमा परराष्ट्रमन्त्री खनाल सहभागी
ratopati.com · Mon Nov 09 11:56:02 UTC 2026

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले तुर्कीएको आन्ताल्यामा साेमबारदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) को पूर्ण बैठकको उद्घाटन सत्रमा सहभागिता जनाएका छन् ।
नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने उक्त सम्मेलनमा परराष्ट्रमन्त्री खनालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)