नेपालप्रेसकर्मी नवीनकाजीलाई चेली माइती समूहको साढे पाँच लाख सहयोग तथा सम्मान
nepalpress.com · Mon Nov 09 12:00:07 UTC 2026

काठमाडौं । नेपालप्रेसकर्मी नवीन काजी राईलाई किरात राई चेली माइती समूहले सम्मान पत्रसहित पाँच लाख ६७ हजार ५३० रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बूढानीलकण्ठमा आयोजित कार्यक्रममा पत्रकार राईलाई पूर्वमन्त्री सुदन किरातीले चेक तथा समानपत्र हस्तान्तरण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)