मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुख्खा पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

ratopati.com · Mon Nov 09 12:01:44 UTC 2026

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-१ घट्टेखोलामा सुख्खा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा-बागलुङ सडकखण्ड अवरूद्ध बनेको छ ।

आइतबार खसेको पहिरो पन्छाएपछि सडक सुचारू गरिएपनि पुन: सोही स्थानमा आज अपरान्ह पहिरो खस्दा यातायात सेवा प्रभावित भएको वडा प्रहरी कार्यालय, बगरका प्रहरी निरीक्षक रामप्रसाद सोपकोटाले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)