स्याफ्रुबेँसीमा काठेपुल बन्यो, आवतजावत सहज
onlinekhabar.com · Mon Nov 09 11:59:31 UTC 2026

२३ कात्तिक, रसुवा । स्याफ्रुबेँसीको काठे पुल निर्माण भएको छ ।
गत कात्तिक १४ गते भोटेकोशी बाढीले स्याफ्रुबेँसी खोलाको पुल बगाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)