मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुख्खा पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध, दुवैतर्फ सवारी रोकिए

khabarhub.com · Mon Nov 09 12:06:06 UTC 2026

काठमाडौँ – कास्कीको अन्नपूर्ण गाउँपालिका–१ घट्टेखोलामा सुख्खा पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ ।

आइतबार खसेको पहिरो हटाएर सडक सञ्चालनमा ल्याइए पनि आज अपराह्न पुनः सोही स्थानमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)