मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पछिल्लो २४ घण्टामा विभिन्न स्थानमा भएका दुर्घटनामा आठ जनाको मृत्यु

kendrabindu.com · Mon Nov 09 12:04:26 UTC 2026

काठमाडौं । कपिलवस्तु, बर्दिया, दैलेख र नुवाकोटमा पछिल्लो २४ घण्टामा भएको सडक दुर्घटनामा आठ जनाको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ बर्गदवास्थित सडकमा लु१ख ९७२६ नम्बरको बसको ठक्करबाट कपिलवस्तु नगरपालिका–३ लक्ष्मीनगर बस्ने ७७ वर्षीय लखन अहिरको मृत्यु भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)