पोखरा र कर्णालीबीचको खेलमा जे देखियो…(तस्बिरहरू)
deshsanchar.com · Mon Nov 09 09:36:52 UTC 2026
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सोमबारको पहिलो खेल पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच खेल भइरहेको छ। त्रिवी क्रिकेट मैदानमा जारी खेलमा पोखराले कर्णालीलाई २ सय १८ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)