दुई बालिकालाई बलात्कार गरेको आरोपमा चार जना पक्राउ
deshsanchar.com · Mon Nov 09 10:44:40 UTC 2026

काठमाडौँ- बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन्। पाल्पाबाट १ जना र कञ्चनपुरबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)