परराष्ट्रमन्त्री खनालद्वारा आन्ताल्यामा नेपाल पेभिलियन उद्घाटन
deshsanchar.com · Mon Nov 09 10:29:53 UTC 2026

काठमाडौँ- नेपाली प्रतिनिधिमण्डलकाे नेतृत्व गरेका परराष्ट्रमन्त्री शिशिर खनालले तुर्कीएको आन्ताल्यामा साेमबारबाट सुरू भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-३१) मा नेपाल पेभिलियनको उद्घाटन गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)